स्वास्थ्य-जीवनशैली
कोशीमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कार्यक्रम सुरु
२०८० माघ १५ गते १९:५४
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने महत्वाकांक्षी योजना सुरु भएको घोषणा गरेको छ । प्रदेशका ४ वटा अस्पतालसँग सम्झौता गरेर प्रदेश सरकारले आजबाट १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको घोषणा गरेको हो । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विराटनगरका नोबेल मेडिकल कलेज, विराट...
ट्रेन्डिङ