स्वास्थ्य-जीवनशैली
स्वास्थ्य अनुसन्धान परिषदमा ९५ प्रतिशत प्रशासनिक कर्मचारी भर्ती, प्राविधिक अधिकृतमा समाजशास्त्री
२०८० मंसिर २५ गते १०:५५
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा भएको बेथितिको विरुद्ध संसदीय समितिमा उजुरी परेको छ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मंसिर २४ गते उजुरी परेको हो । दर्ता नम्बर ४९ मा परेको उजुरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद् सुधार समितिबाट परेको हो । उजुरीमा परिषद्मा उचित विज्ञ भन्दा...
ट्रेन्डिङ