स्वास्थ्य-जीवनशैली
लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट थापाकाे मनपरी, अध्यक्ष हटाउन चलखेल
२०८० असोज ५ गते १७:०३
रुपन्देही । विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट सुदर्शन थापाबीचको विवादले लुम्बिनी प्रादेशिक अस्पतालको दैनिक काम प्रभावित हुन थालेको छ । नेकपा एमाले नेतृत्वको सरकारका बेला नियुक्ति पाएका अध्यक्ष श्रेष्ठ र मेसु थापाले एक अर्काको अस्तित्व स्वीकार नगर्दा काम गर्न समस्या परेको अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु बताउँछन्...
ट्रेन्डिङ