स्वास्थ्य-जीवनशैली
चिकित्सा शिक्षा क्षेत्रका समस्याहरुको अध्ययन गर्न कार्यदल बनाइने
२०८० भदौ २२ गते १६:५९
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउने भएको छ । शुक्रवार बसेको समितिको बैठकमा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गर्दै समाधानको उपाय खोज्न एउटा कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको हो । कार्यदल...
ट्रेन्डिङ