स्वास्थ्य-जीवनशैली
एकै गाउँका १९ जनामा हेपाटाइटिस
२०८० साउन १६ गते १६:२२
बैतडी । पाटन नगरपालिका–४ चिल्लेपानीमा भाइरल हेपाटाइटिस फैलिएको छ । यहाँका १९ जनामा भाइरल हेपाटाइटिस देखिएको हो । एकै घरका तीन बालबालिकामा भाइरल हेपाटाइटिस भेटिएपछि गाउँमा खोज गर्दा थप १६ जनामा यस्तो लक्ष्यण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । भाइरल हेपाटाइटिस देखिएका तीन बालबालिकामध्ये एकजनालाई थप...
ट्रेन्डिङ