स्वास्थ्य-जीवनशैली
देशभरमा १४ हजारभन्दा बढी डेंगुका बिरामी, उपत्यकामा मात्रै २ हजार बढी
२०८१ असोज १८ गते २०:४७
काठमाडौं । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । केही दिन अघि पानी परेका कारणले डेङ्गु सङ्क्रमण बढेको उनले...
ट्रेन्डिङ