स्वास्थ्य-जीवनशैली
सुदूरपश्चिममा डेढ लाख बढी किशोरीहरूलाई एचपीभी खोप लगाइँदै
२०८१ माघ २२ गते ७:१६
डोटी । मङ्गलवारदेखि सुरु हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान अन्तरगत सुदूरपश्चिम प्रदेशमा एक लाख ५१ हजार दुई सय ९१ जना किशोरीहरूलाई खोप लगाइने भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै किशोरीहरू र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई उक्त...
ट्रेन्डिङ