स्वास्थ्य-जीवनशैली
आगोको भरमा ‘बर्थिङ सेन्टर’
२०७९ पुष ११ गते १३:१३
रुकुम पूर्व । सिस्ने गाउँपालिकाको स्वास्थ्य चौकी पुग्न सदरमुकाम रुकुमकोटबाट पैदल यात्रामा एकदेखि दुई दिनसम्म लाग्छ । सदुरमुकाम रुकुमकोट पनि यसै पालिका अन्तर्गत पर्ने भए पनि वडा नं १ मा रहेको स्वास्थ्य चौकीसम्म भौगोलिक कठिनाइका कारण सडक सञ्जाल विस्तार हुनसकेको छैन । शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारको अभावमा यहाँका स्थानीयले गुणस्तरीय...
ट्रेन्डिङ