स्वास्थ्य-जीवनशैली
लुम्बिनी र राप्ती अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क
२०७९ साउन १ गते ९:५१
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आजदेखि रुपन्देही बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र दाङको घोराहीस्थित राप्ती प्रादेशिक अस्पतालमा निःशुल्क परीक्षण, निःशुल्क बेड तथा रगत सेवा सुरू गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रममा नै यसलाई राखेर यी दुई प्रादेशिक अस्पतालमा निःशुल्क बहिरंग (ओपीडी), आकस्मिक...
ट्रेन्डिङ