स्वास्थ्य-जीवनशैली
बच्चालाई मोबाइल लागुऔषधभन्दा घातक
२०७९ असार १२ गते ९:०१
रुपन्देही । मोबाइल, टिभी, कम्युटरलगायतका विद्युतीय उपकरणमा भुल्दा आफ्ना छोराछोरीले पठनपाठन, खानपान र पारिवारिक तथा सामाजिक गतिविधिमा ध्यान नदिने अधिकांश अभिभावकका साझा समस्या हुन् हिजोआज । बच्चा भुलाउने नाममा मोबाइल/टिभी दिएका कारण बालबालिकामा गम्भीर असर परेको भन्दै चिकित्सकहरूले सचेत बनाएका छन् । बालबालिकामा बढ्दै गएको यो लत लागुऔषधभन्दा खतरनाक...
ट्रेन्डिङ