स्वास्थ्य-जीवनशैली
१५ वटा देशमा देखियो ‘मन्की पक्स’ संक्रमण, नेपालमा जोखिम कति ?
२०७९ जेठ ९ गते १७:४५
काठमाडौं । कोरोना महामारीको संक्रमण पश्चात् बिस्तारै पुरानो लयमा फर्किने कोसिस गरिरहेको विश्व समुदाय अर्को संक्रामक रोग ‘मन्की पक्स’को चपेटमा पर्ने प्रबल सम्भावना देखिएको छ । अमेरिकामा पहिलो पटक देखा परेको ‘मन्की पक्स’ अहिले स्पेन, पोर्चुगल, क्यानडा, स्विडेन, इटाली र अस्ट्रेलियालगायतका १५ वटा देशमा फैलिएको छ । अहिलेसम्म विश्वभरमा १...
ट्रेन्डिङ