स्वास्थ्य-जीवनशैली
कोभिड संक्रमणले भारतमा एकैदिन ६६५ जनाको मृत्यु, २ लाख ८५ हजार संक्रमित थपिए
२०७८ माघ १२ गते १६:३७
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार विहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएका छन् । थप ६६५ जनाको मृत्यु भएको छ । संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन मङ्गलबार भने भारतमा थप दुई लाख...
ट्रेन्डिङ