स्वास्थ्य-जीवनशैली
लोकसेवाले माग्यो चिकित्सक र नर्ससहित ४० भन्दा बढी पदमा आवेदन
२०७८ माघ १० गते १३:३६
काठमाडौं । लोकसेवा आयोगले वागमती प्रदेशमा स्वास्थ्य सेवाका लागि ३५ जनाको पदका लागि आवेदन खुल्ला गरेको छ । आयोगले सूचना जारी गर्दै प्रदेशको मन्त्रालय तथा स्थानी तहमा १७ जना मेडिकल अधिकृत माग गरेको हो । नर्सिङ अधिकृत, प्रयोगशाला प्राविधिक, फार्मेसी अधिकृत, बायोमेडिकल एन्जिनियर, जनस्वास्थ्य अधिकृत लगायत पदमा आवेदन खुल्ला...
ट्रेन्डिङ