स्वास्थ्य-जीवनशैली
स्वास्थ्यमन्त्री खतिवडा पनि आइसोलेसनमा, प्रवक्ता र निजी सचिवलाई कोरोना संक्रमण
२०७८ माघ ६ गते १७:५७
काठमाडौँ । प्रदेशको अनुगमनमा निस्किएको स्वास्थ्य मन्त्रालयको टोली नै कोरोना संक्रमित भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि रुघाखोकी देखिएपनि आइसोलेसनमा बसेका छन् । मन्त्रीका निजी सचिव मधु मिजार र मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रालाई पनि संक्रमण भएको छ । मन्त्रीको पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको...
ट्रेन्डिङ