स्वास्थ्य-जीवनशैली
अस्पतालमा कोभिडका बिरामी भर्ना हुने दर एकसातामै दोब्बरले बढ्यो
२०७८ पुष २६ गते १२:२४
काठमाडौं । पछिल्लो एकसातामै केन्द्रीय तथा प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका बिरामी दोब्बरले बढेका छन् । कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पताल)का निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले केन्द्र तथा प्रदेशका अस्पतालहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएको बताए । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा बस्नेतले साताअघिको तुलनामा अहिले...
ट्रेन्डिङ