स्वास्थ्य-जीवनशैली
जहाज अवतरण गर्न नसकेपछि चीनबाट आएको १२ लाख डोज भेरोसेल खोप फिर्ता
२०७८ पुष ५ गते १६:०४
काठमाडौं । मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो ।...
ट्रेन्डिङ