स्वास्थ्य-जीवनशैली
मंगलबार ३ सय कोभिड बिरामी थपिए, ४ जनाको मृत्यु
२०७८ कार्तिक ३० गते १६:४३
काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार मुलुकमा ३७७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ५०५ पीसीआर र २ हजार ६४४ जनाको एन्टीजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १७० जना संक्रमणमुक्त भएका छन् भने ४...
ट्रेन्डिङ