स्वास्थ्य-जीवनशैली
१८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइने
२०७८ मंसिर ५ गते १५:०८
काठमाडौं । सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप दिने भएको छ । देशभर खोप लगाउन प्रदेशहरूमा खोप पठाउने काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सरकारले खोप उमेर र पेसालाई वर्गीकरण गरेर लगाउँदै आएको थियो । अहिले नेपालमा झण्डै ३६ लाख खोप उपलब्ध छ । खोप...
ट्रेन्डिङ