स्वास्थ्य-जीवनशैली – Page 48 – Nepal Press
स्वास्थ्य-जीवनशैली

विमानस्थलमा पीसीआर परीक्षण शुल्क १२ सय लिन निर्देशन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान गर्ने यात्रुहरुका लागि पीसीआर परीक्षण शुल्क १२ सय रुपैयाँ लिन सरकारले निर्देशन दिएको छ । यसअघि दुई हजार लिने गरिएकोमा आजैको मितिदेखि लागू हुने गरी १२ सय रुपैयाँ लिन प्रयोगशालाई लिन निर्देशन दिइएको हो । विमानस्थल परिसरमा रहेका पीसीआर परीक्षणका प्रयोगशालाले जथाभावी शुल्क...

1 46 47 48 49 50 92