स्वास्थ्य-जीवनशैली
चीनले अनुदानमा दिने १६ लाख डोज भेरोसेल खोप कात्तिक पहिलो साता आउँदै
२०७८ असोज २१ गते ९:५२
काठमाडौँ । अनुदानमा चीनले दिने घोषणा गरेको १६ लाख डोज भेरोसेल खोप कात्तिकको पहिलो साता आउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार खोप आगामी कात्तिकको ३, ५ र ६ गते काठमाडौँ आइपुग्ने भएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै चीनले १६ लाख डोज खोप अनुदानमा दिने घोषणा...
ट्रेन्डिङ