स्वास्थ्य-जीवनशैली
जापानबाट आज आइपुग्यो ५ लाख अस्ट्राजेनेका खोप, प्रदेश १ र २ का नागरिकलाई लगाइने
२०७८ भदौ ७ गते ११:४४
काठमाडौं । कोभ्याक्स संयन्त्रमार्फत जापानले उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६० डोज अस्ट्राजेनेका खोप आज नेपाल आइपुगेको छ । अन्तिम खेप अन्तर्गत आज बिहान ९ः५ बजे सो परिमाणको खोप काठमाडौं आइपुगेको हो । काठमाडौं विमानस्थलमा जापानी र कोभ्यास अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई खोप हस्तान्तरण गरे...
ट्रेन्डिङ