स्वास्थ्य-जीवनशैली
बिहीवार २४ सय कोभिड संक्रमित थपिए, २६ जनाको मृत्यु
२०७८ भदौ १० गते १७:२१
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २४३३ जना कोभिड बिरामी थपिएका छन् । १४ हजार ३७४ नमुना (९७०२ पीसीआर र ४६७२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । बिहीवार २६ जनाको मृत्यु भएको छ । १९२९ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ३८४ पुगेको...
ट्रेन्डिङ