स्वास्थ्य-जीवनशैली
शनिबार ३१ सय कोभिड बिरामी थपिए, २३ जनाको मृत्यु
२०७८ साउन १६ गते १६:५८
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३१०६ जना कोभिड बिरामी थपिएका छन् । १३ हजार ५१९ नमुना (९२६३ पीसीआर र ४२५६ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् । शनिबार थप २३ जनाको मृत्यु भएको छ । १९१६ जना निको भएका छन् । काठमाडौं उपत्यकामा शनिबार ७७५ जना संक्रमित...
ट्रेन्डिङ