स्वास्थ्य-जीवनशैली
शुक्रबार २९ सय संक्रमित थपिए, १८ जनाको मृत्यु
२०७८ साउन ८ गते १६:१४
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,९७७ जना कोभिड बिरामी थपिएका छन् । १७ हजार ३०८ नमुना (१३ हजार ६९८ पीसीआर र ३,६१० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । शुक्रबार कोभिडको कारण थप १८ जनाको मृत्यु भएको छ । १,६७८ जना निको भएका छन् । कूल परीक्षणको...
ट्रेन्डिङ