स्वास्थ्य-जीवनशैली
दोस्रो लहर कोरोनाको हटस्पट बनेको लुम्बिनीमा घट्यो संक्रमणदर, मृत्यु शून्य
२०७८ असार २९ गते १७:४८
रुपन्देही । दोस्रो चरणको कोरोना महामारीको हटस्पट बनेको लुम्बिनीमा अहिले संक्रमण दरसँगै मृत्युदर पनि घटेको छ । आइतबार र सोमबार कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशभर कसैको मृत्यु भएको छैन । चैतमा दोस्रो लहर शुरु भएयता प्रदेशमा संक्रमितको दैनिक मृत्युदर पहिलो पटक शुन्यमा झरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना...
ट्रेन्डिङ