स्वास्थ्य-जीवनशैली
प्रधानमन्त्रीले भने : पर्सिदेखि खोप आउँछ, विपक्षीले अहिले नदेऊ भनेर लबिङ गर्दैछन्
२०७८ असार १८ गते १३:१०
काठमाडौं । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी शर्मा ओलीले पर्सीदेखि चाहिनेजति कोभिड-१९ विरुद्धको खोप आइपुग्ने बताएका छन् । बालुवाटारमा जारी नेकपा एमालेको केन्द्रिय बैठकमा बोल्दै पार्टी अध्यक्ष समेत रहेका ओलीले उक्त जानकारी दिएका हुन् । ‘अब भ्याक्सिनको समस्या छैन । पर्सीदेखि चाहिने जति भ्याक्सिन आउँछ’ उनले भने । भारतबाट सम्झौताअनुसार...
ट्रेन्डिङ