स्वास्थ्य-जीवनशैली
संक्रमितको शव २१ घण्टासम्म व्यवस्थापन नगरिएको आफन्तको गुनासो
२०७८ जेठ २ गते १८:०४
सुर्खेत । कोरोना संक्रमितको मृत्यु दर बढेसँगै कर्णाली प्रदेश अस्पताल कालागाउँमा २१ घण्टासम्म शव व्यवस्थापन हुन नसकेको गुनासो बढ्न थालेको छ । शव व्यवस्थापनका लागि अस्पतालबाहिर कुर्नुपर्ने बाध्यता रहेको बराहताल गाउँपालिका २ हरिहरपुरका कोभिड बाट ज्यान गुमाएका एक मृतकका आफन्तले बताएका छन् । ‘हिजो बेलुका आठ बजे नै हाम्रो...
ट्रेन्डिङ