स्वास्थ्य-जीवनशैली
दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा, भारतमा एकैदिन २ लाख ७३ हजार संक्रमित
२०७८ वैशाख ६ गते १२:१७
दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातदेखि अर्को सातासम्मका लागि कोभिड-१९ विरुद्ध कर्फ्यु घोषणा गरेका हुन् । सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।
ट्रेन्डिङ