स्वास्थ्य-जीवनशैली – Page 86 – Nepal Press
स्वास्थ्य-जीवनशैली

सेलाउँदै कोरोना ? पाँच महिनापछि पहिलोपटक मृत्यु शून्य

काठमाडौं । कोरोनाको खोप लगाउन सुरु भएको भोलिपल्ट अर्को सुखद समाचार आएको छ । पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणबाट देशमा कसैको पनि मृत्यु भएन । स्वास्थ्य मन्त्रालयका अनुसार पाँच महिनामा पहिलोपटक मृत्यु शून्यमा झरेको हो । नेपालमा पहिलोपटक गत जेठ १ गते पहिलो एक महिला संक्रमितको मृत्यु भएको थियो...