स्वास्थ्य-जीवनशैली
स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीलाई आजदेखि कोरोना खोप दिइँदै
२०७७ फागुन २ गते ८:४५
काठमाडौं । सरकारले आजदेखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिका लागि कोरोनाबिरुद्धको खोप अभियान सुरु गरेको छ । पहिलो चरणमा दोस्रो प्राथमिकतामा परेकाहरुलाई आजदेखि फागुन ८ गतेसम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सरकारले माघ १४ गतेदेखि कोरोनाबिरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा कोरोना महामारीबिरुद्ध...
ट्रेन्डिङ