स्वास्थ्य-जीवनशैली
आजदेखि ७५ जिल्लामा दादुराविरुद्ध खोप अभियान सुरु
२०८० फागुन १३ गते ६:५६
काठमाडौं । दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत आजदेखि जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन सुरु हुँदैछ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए । उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप...
ट्रेन्डिङ