विश्व प्रेस
रुसले दियो सर्वियाका राष्ट्रपतिविरुद्ध ‘कू’ हुने सूचना
२०८१ साउन २६ गते ११:००
काठमाडौं । रुसले सर्वियाका राष्ट्रपतिविरुद्ध हुन लागेको ‘कू’को सूचना चुहाएको छ । रुसले ‘कू’को सूचना दिएको सर्वियाका राष्ट्रपतिले नै शुक्रबार पत्रकारहरुसँगको कुराकानीमा सार्वजनिक गरेका हुन् । रुसी विश्व च्यानल आरटीका अनुसार राष्ट्रपति अलेक्सान्डर भुसिकले सुरक्षा निकायहरुले रुसले दिएको सूचना अनुसार ‘कू’ टार्न काम गरिरहेको बताएका छन् । रुसले कू...
ट्रेन्डिङ