विश्व प्रेस
चीनको बीआरआईलाई चुनौति दिन जी-सेभेन देशले अघि सारे बीथ्रीडब्लु पूर्वाधार कार्यक्रम
२०७८ जेठ ३० गते १३:४९
लन्डन । ठूला सात धनी राष्ट्रहरुको समूह जी-सेभेनले पूर्वाधार निर्माणमा चीनलाई चुनौति दिने गरि अघि बढ्ने सहमति गरेका छन् । बीबीसीका अनुसार ती देशले न्यून र मध्यम आय भएका मुलुकलाई पूर्वाधार निर्माणमा सघाउने निर्णय पनि गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ कार्यक्रमलाई चुनौति दिने गरि आफूले समृद्ध...
ट्रेन्डिङ