विश्व प्रेस
विश्व मिडियाको हेडलाइन तोडमोड गरेर कमला ह्यारिसको गुगल विज्ञापन गरेको खुलासा
२०८१ साउन ३० गते १७:१७
काठमाडौं । अमेरिकाको नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावकी डेमोक्रेटिक दलकि उमेद्वार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले मिडियाहरुको हेडलाइन तोडमोड गरेर गुगुल विज्ञापन गरेको खुलासा भएको छ । अमेरिकी मिडिया उक्जियसले यस्तो जानकारी सार्वजनिक भएको छ । विश्व भएका मिडियाहरुमा आएका समाचारको हेडलाइन तोडमोड गरेर विज्ञापन गरेको खुलासा भएको छ ।...
ट्रेन्डिङ