विश्व प्रेस
बाइडेनले घोषणा गरे १.९ ट्रिलियन डलर राहत प्याकेज
२०७७ माघ २ गते १३:५०
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाभाइरस महामारीको चुनौतिसँग लड्न १.९ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गरेका छन् । औपचारिक रुपमा सार्वजनिक गरिएको यो घोषणामा राहत चेक, बेरोजगारी बिमा, साना ब्यापारलाई सहयोग, कोरोनाविरुद्धको खोप र परिक्षणमा थप सहयोग राशी समेटिएको छ । प्याकेजमा १४ सय डलरको राहत रकम...
ट्रेन्डिङ