विश्व प्रेस
नाइजरमा इस्लामी चरमपन्थीद्वारा ५६ नागरिकको हत्या
२०७७ पुष १९ गते ६:४०
एजेन्सी । अफ्रिकी मुलुक नाइजरमा इस्लामी चरमपन्थीले मालीको सिमानानजिक एउटा गाउँमा आक्रमण गरी कम्तीमा ५६ जनाको हत्या गरेको छ । समाचारहरुमा जनाइएअनुसार अन्य २० जना गम्भीर घाइते छन् । टिल्लाबेरी इलाकाको चोमोबंगोउ नामको गाउँमा हमला भएको स्थानीय अधिकारीहरुलाई उद्धृत गरी बीबीसीले जनाएको छ । यो ठाउँमा सन् २०१७ देखि...
ट्रेन्डिङ