विश्व प्रेस
भारतसँग बंगलादेश बारको आग्रह- हसिना दिदीबहिनीलाई पक्राउ गरी हामीलाई बुझाउनुहोस्
२०८१ साउन २२ गते १९:४९
काठमाडौं । सोमबार देश छोडेर भागेका पूर्वप्रधानन्त्री शेख हसिना तथा उनकी बहिनी शेख रेहानालाई स्वदेश फर्काउन बंगलादेश बारले माग गरेको छ । बंगलादेशको सर्वोच्च अदालत बारका सभापति एएम माहुब उदिन खोकोनले यस्तो आग्रह गरेका हुन् । बंगलादेशको अखबार डेली स्टारका अनुसार दुई देशको सम्बन्ध सुमधुर बनाउने हो भने भारतले...
ट्रेन्डिङ