विश्व प्रेस – Page 122 – Nepal Press
विश्व प्रेस

बाइडेनले लिए ४६ औं राष्ट्रपतिको सपथ, भन्छन्- अमेरिकाले पुनः विश्वको नेतृत्व गर्नेछ

४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडेनले सपथ ग्रहण गरेका छन् । अमेरिकी संसद भवन क्यापिटल हिल बाहिर आयोजित समारोहमा बाइडेनले सर्वोच्च अदालतका न्यायाधीश जोन रोबर्ट्सबाट सपथ लिए ।