विश्व प्रेस – Page 123 – Nepal Press
विश्व प्रेस

अमेरिकाले ताइवानसँग स्वतन्त्र राज्यकै हैसियदकाे व्यवहार गर्ने, चीन चिढियो

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकी र ताइबानी अधिकारीबीच लागे समयदेखि संवादमा लगाइएको प्रतिबन्ध आफ्नो तर्फबाट फुकुवा गर्ने बताएका छन् । अमेरिकी विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ कि दशकअघि चीनकै एउटा मुख्य भागको रुपमा प्रस्तुत गरी आफैंले लगाएको प्रतिबन्ध हाम्रो तर्फबाट फुकुवा हुनेछ, किनभने ताइबानले आफूलाई एक...