विश्व प्रेस
हमासका नेता मारेर वार्तालाई सहयोग पुग्दैन : जो बाइडेन
२०८१ साउन १८ गते २०:००
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासका नेता इस्माइल हानिएको हत्यामा नकरात्मक प्रतिकिया दिएका छन् । उनले हमासका नेताको हत्या हुँदा हमास र इजरायलको वार्तामा सहयोग नहुने बताएका छन् । बेलायती प्रशारक बीबीसीका अनुसार यस्तो कदमले युद्धविराम वार्तालाई असहयोग पुग्ने बाइडेनले बताएका छन् । बुधबार हमासका राजनीतिक प्रमुख इस्माइलको...
ट्रेन्डिङ