विश्व प्रेस
भुटानमा लोकतन्त्र आएपनि जेलको अवस्था र न्याय प्रणाली खराब छः ह्युमेन राइट्स वाच
२०८१ असार २७ गते १३:१३
काठमाडौँ । मानव अधिकार क्षेत्रमा काम गर्ने अमेरिकी संस्था ह्युमेन राइट्स वाचले भुटानमा बहुदलिय लोकतन्त्र आएपछि जेलको अवस्था र न्याय प्रणाली खराब भएको बताएको छ । वाचले बुधबार सावैजनिक गरेको एक रिपोर्टले भूटानमा सन २००८ मा बहुदलिय लोकतन्त्र आएपनि तानशाही व्यवस्थाको समयमा जेल परेकाहरु अझै जेलमा भएको बताएको छ...
ट्रेन्डिङ