विश्व प्रेस
युक्रेनी युवाहरुलाई स्वदेश फर्काएर सेनामा जान दबाब दिनुपर्ने जर्मनीका विपक्षी नेताहरुको माग
२०८१ असार ३ गते १८:५६
काठमाडौं । रुस-युक्रेन युद्धको क्रममा जर्मनी आएका युक्रेनी युवाहरुले देश फर्केर सेनामा भर्ती हुनुपर्ने विपक्षी दलका उपनेताले बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार विपक्षी दल क्रिस्चियन डेमोक्रेटिक युनियनका संसदीय दलका उपनेता थोर्तेन फ्रेइले यस्तो बताएका हुन् । उनले युक्रेन सरकारले सैनिक हुन गरेको आग्रह अस्वीकार गरेको भन्दै...
ट्रेन्डिङ