विश्व प्रेस
भारतीय निर्वाचनमा बिजेपीले ९० दिनमा १९ करोड बढीको फेसबुक विज्ञापन गर्यो
२०८१ जेठ २७ गते १३:२७
काठमाडौं । भारतीय जनता पार्टी (बिजेपी)ले ९० दिनमा करिब साढे १९ करोडको विज्ञापन रन गराएको छ । बिजेपीले पछिल्लो ९० दिनमा १९ करोड ३८ लाख ५४ हजार ३४२ रुपैयाँ (भारतीय रुपैयाँ) को विज्ञापन रन अर्थात् चलाएको ‘मेटा लाइब्रेरी’ को रिपोर्टले देखाएको हो । भारतको निर्वाचन समाप्त हुन अघिको ९० दिन...
ट्रेन्डिङ