विश्व प्रेस – Page 2 – Nepal Press
विश्व प्रेस

होलीको दिन घरमै नमाज पढ्न मुस्लिम समुदायलाई उत्तर प्रदेश सरकारको आग्रह

काठमाडौं । भारतमा भूगोल तथा जनसंख्याको हिसाबले सबैभन्दा ठूलो र मुस्लिमको आवादी पनि सबैभन्दा धेरै रहेको उत्तर प्रदेश सरकारले होलीको दिन जुमाको नमाज नगर्न निर्देशन जारी गरेपछि खैलाबैला मच्चिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री तथा गोरखनाथ पीठका पिठाधीश योगी आदित्यनाथले जमाहको नमाज हरेक साता मस्जिदमा गर्न सकिने तर होली...