विश्व प्रेस
बेलायतमा संसद विघटन, प्रधानमन्त्री सुनकले घाेषणा गरे निर्वाचनको मिति
२०८१ जेठ १० गते ९:४८
काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री सुनकले आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन्। संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको उनले बताएका छन् । प्रधानमन्त्री सुनकले चुनाव मिति घाेषणा गर्दै बेलायतीहरूले भोटमा आफ्नो भविष्य रोज्न सक्षम हुने अभिव्यक्ति...
ट्रेन्डिङ