विश्व प्रेस
मस्कोको आतंककारी हमला अमेरिका, बेलायत र युक्रेनले गराएको युक्रेनी गुप्तचर अधिकारीहरुको आरोप
२०८० चैत १४ गते ११:१५
काठमाडौं । रुसकाे मस्कोमा भएको आतंककारी हमला अमेरिका, बेलायत र युक्रेनले गराएको रुसी गुप्तचर अधिकारीहरुले बताएका छन् । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार आतंककारी आक्रमणको एक हदसम्मको जिम्मेवारी ती देश भएको रुसी गुप्तचर अधिकारीहरुले आरोप लाएका छन् । आक्रमणकारीहरु रुसबाट भागेर युक्रेन जान खोज्नुल त्यो देखिएको रुसी आरोप छ...
ट्रेन्डिङ