विश्व प्रेस
इजरायलले गाजामा गरेको ‘नरसंहार’विरुद्धको अन्तर्राष्ट्रिय अदालतमा माल्दिभ्सको साथ
२०८० माघ १५ गते १४:१६
काठमाडौं । हमासको सांघातिक हमलापछि इजरायलले गरेको गाजा युद्धका क्रममा भएको बालबालिका, महिला जस्ता आममान्छेको ‘नरसंहार’विरुद्ध भन्दै दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा हालेको मुद्दामा माल्दिभ्सले साथ दिने भएको छ । माल्दिभ्सको मिडिया आउटलेट अटोल टाइम्सका अनुसार आइतबार माल्दिभ्सको राष्ट्रपति कार्यालयले एक सूचना जारी गरेर मुद्दामा साथ दिने उल्लेख गरेको छ...
ट्रेन्डिङ