विश्व प्रेस
प्रकृति लम्सालको नाममा किट कलेजले छात्रवृत्ति कोष स्थापना गर्ने
२०८१ फागुन ८ गते ११:३५
काठमाडौं । कलेजमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा केआइआइटी कलेजले छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । मृतक लम्सालका बुबा र काकासँग भेट गरेपछि यस्तो घोषणा भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । केआइआइटीकि संस्थापक अच्युता सामन्ताले यस्तो जानकारी सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ...
ट्रेन्डिङ