विश्व प्रेस
जापान भूकम्प अपडेट : मृतकको संख्या १५ पुग्यो, उद्धार कार्य जारी
२०८० पुष १७ गते १०:३६
टोकियो । जापानको इशिखावा प्रिफेक्चरमा हिजो गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । भूकम्पले सबै भन्दा बढी क्षति पुर्याएको इशिखावा प्रिफेक्चरको वाजिमा शहरमा मात्रै १५ जनाको मृत्यु भएको जापानी सञ्चार माध्यमहरूले जनाएका छन् । इशिखावा प्रिफेक्चरका घरहरूमा अहिले पनि आगो लागिरहेको र उद्धार कार्य चलिरहेकाले क्षतिको...
ट्रेन्डिङ