विश्व प्रेस
नयाँ दिल्लीमा प्रदूषण बढेपछि सवारी साधनमाथि रोक लगाइयाे
२०८० कार्तिक २० गते १७:३१
नयाँ दिल्ली । विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँ दिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् । तीन करोड जनसङ्ख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको सुरुमा विषाक्त धुवाँले ढाक्दछ । छिमेकी कृषि प्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धुवाँले...
ट्रेन्डिङ