विश्व प्रेस – Page 4 – Nepal Press
विश्व प्रेस

च्याट जीपीटीसँग टक्कर लिएको डीप सीकको प्रयोगमा बन्देज लगाउने विधेयक ल्याउँदै अमेरिका

काठमाडौं । अमेरिकाको कृत्रिम प्रज्ञा ‍(एआई) क्षेत्रमा तहल्का मच्चाएको ब्राण्ड च्याट जीपीटीसँग प्रतिस्पर्धा गरेको चिनियाँ समकक्षी डीप सीकको प्रयोगमा बन्देज लगाउन अमेरिकाले तयारी गरेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार एक विधेयक ल्याएर त्यस्तो गर्न लागिएको हो । अमेरिकी सरकारी सेवाका कम्युटरहरुमा डीप सीक प्रयोग निषेध गर्ने विद्येयकमा...